घट्याे डलर, युराे र पाउन्ड, अन्य मुद्राकाे भाउ कति?

घट्याे डलर, युराे र पाउन्ड, अन्य मुद्राकाे भाउ कति?


बैकिङ्ग समाचारकाठमाडौं- नेपाल राष्ट्र बैंकले मंगलबारकाे विदेशी विनिमय दर सार्वजनिक गरेकाे छ।

आज अमेरिकी डलर, युराेपिन युराे र बेलायती पाउन्ड स्टर्लिङकाे भाउ घटेकाे छ । आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ७३ पैसा र बिक्री दर १३३ रुपैयाँ ३३ पैसा रहेको छ । अघिल्लाे दिन बिक्री दर समान रहेकाेमा खरिद दर १३२ रूपैयाँ ७६ पैसा थियाे ।

यस्तै युराे एककाे खरिद दर १४६ रुपैयाँ २० पैसा र बिक्री दर १४६ रुपैयाँ ८६ पैसा रहेको छ। साेमबार युराे एककाे खरिद दर १४६ रूपैयाँ ३५ पैसा र बिक्रीमा १४७ रूपैयाँ ०१ पैसा थियाे ।

यसैगरी साेमबार बेलायती पाउन्ड स्टर्लिङ एककाे खरिद दर  १६८ रूपैयाँ ५९ पैसा र बिक्री दर १६९ रूपैयाँ ३५ पैसा रहेकाेमा आज खरिद दर १६८ रुपैयाँ ५३ पैसा र बिक्री दर १६९ रुपैयाँ २९ पैसा रहेको छ ।

यसैगरी आज बहराइन दिनारकाे खरिद दर ३५२ रूपैयाँ ८ पैसा र बिक्री दर ३५३ रूपैयाँ ६७ पैसा र कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३१ पैसा र बिक्री दर ३६ रुपैयाँ ४८  पैसा रहेकाे छ ।

यस्ताे छ अन्य मुद्राकाे आजकाे विनिमय दर