काठमाडौंमा नक्कली नोटसहित ३ जना पक्राउ

बैंकिङ्ग समाचार, काठमाडौं ।  काठमाडौंको गोलढुंगाबाट नक्कली नोटसहित तीन जना पक्राउ परेका छन् । स्थानीय हिम्मत बमको घरको भुइँतलामा भाडामा बस्ने खोटाङ दिप्रुङ गाउँपालिका–५ का लक्ष्मी पाण्डे, लमजुङ दोर्दी गाउँपालिका–२ का सुवास गुरूङ र रामेछाप गोकुलगंगा गाउँपालिका–१ का मदन दमाईलाई  प्रहरीले पक्राउ गरेको हो । उनीहरु ३ जनालाई मंगलबार साँझ तारकेश्वर नगरपालिका ५ गोलढुङ्गाबाट सशस्त्र…