शिखर इन्स्योरेन्सको नाफा ४६ प्रतिशत बढेसँगै ईपीएस १५.१९ रुपैयाँ

बैंकिङ्ग समाचार, काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले आर्थिक बर्ष २०७९र८० को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको जगेडा कोष बाहेक अधिकांश सूचकमा बृद्धि देखिएको छ । शिखर इन्स्योरेन्स कम्पनीको गत आर्थिक वर्षको चौथो त्रैमाससम्म खुद नाफा ४६.५६ प्रतिशत बढेर ४० करोड ३१ लाख रुपैयाँ आर्जन गरेको…