हिमालयन एभरेष्ट इन्स्योरेन्सको अधिकांश सूचकमा उत्साहजनक प्रगति

बैंकिङ्ग समाचार, काठमाडौं ।  हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले आर्थिक बर्ष २०७९ ८० को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीको अधिंकाश सूचकमा सुधार देखिएको छ। चौथौ त्रैमासको अवधिसम्ममा कम्पनीले ४० करोड ६ लाख खुद नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १४ करोड ६ लाख नाफा गरेको थियो…