शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

बैंकिङ्ग  समाचार, काठमाडौं ।  शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंक लिमिटेडले लिलामी मार्फत २० हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको हो ।  कम्पनीले प्रतिकित्ता शेयरको मूल्य १४५ रुपैयाँ तोकेको छ । लगानीकर्ताले न्यूनतम १ हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ।  उक्त शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले एनआईसी एशिया क्यापिटलको…