सिटिजन लाइफले भोलिदेखि  आईपीओ बिक्री खुल्ला गर्दै 

बैंकिङ्ग समाचार,काठमाडौं ।  सिटिजन लाइफ इन्स्योरेन्सले भदौ १५ गते शुक्रबारदेखि प्रिमियममा आइपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले सर्वसाधारणलाई प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २४४ रुपैयाँमा शेयर निष्काशन गर्न लागेको हो। कम्पनीले आफ्नो जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब १२ करोड…