बैंकिङ्ग समाचार, काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडको संचालकमा दामोदर प्रसाद सुवेदी नियुक्त भएका छन् । बैंकको संस्थापक शेयरधनीको तर्फबाट निर्वाचित संचालक कर्मचारी संचय कोषबाट प्रनिधित्व हुने गरी कोषका मुख्य प्रबन्धक सुवेदीलाई संचालकमा नियुक्त गरेको हो । बैंकले कर्मचारी संचयकोषबाट प्रतिनिधित्व हुने गरी कोेषका मुख्य प्रबन्धक दामोदर प्रसाद सुवेदीलाई सञ्चालकमा नियुक्त गरेको हो । सुवेदीलाई…