नेपाल इन्स्योरेन्सको कम्पनी सचिवमा श्रेष्ठ नियुक्त

नेपाल इन्स्योरेन्सको कम्पनी सचिवमा श्रेष्ठ नियुक्त


बैंकिङ्ग समाचार, काठमाडौं ।

नेपाल इन्स्योरेन्स कम्पनीको कम्पनी सचिवमा सुलना श्रेष्ठ नियुक्त भएकी छिन् । कम्पनीको पुस १३ गते बसेको संचालक समितिको बैठकले कम्पनी सचिवमा प्रबन्धक कानुन सुलना श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको हो ।