ग्लोबल आइएमई बैंकको ऋणपत्र सूचीकृत, कहिलेबाट आउछ कारोबारमा ?

बैंकिङ्ग समाचार, काठमाडौं । ग्लोबल आइएमई बैंकको ५० लाख कित्ता ऋणपत्र मंगलवार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । ग्लोबल आइएमई बैंक र नेप्सेबीच आज ‘ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४/२०८५’ नामक ऋणपत्र सूचीकरण गर्ने सम्झौता भएसँगै बुधवारबाट कारोबारमा आउनेछ ।  नेप्सेले यो ऋणपत्रलाई ‘जीबीआईएल ८४/८५’ कारोबार संकेत प्रदान गरेको छ । बैंकले केही समयअघि…