बैंकिङ्ग समाचार, काठमाडौं । पूँजीगत लाभकरका बिषयमा लगानीकर्तासँगको वर्तापछि सरकार अन्तत ब्याक भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महत र लगानीकर्ताबीच आज भएको छलफलमा ५% र ७.५% पूँजीगत लाभकर नै अन्तिम कर हुने सहमति भएको हो । अर्थ मन्त्रालयमा आज लगानीकर्ताहरुसँग भएको छलफलमा अर्थमन्त्री डा. महतले यस्तो स्पष्ट पारेका हुन् । ‘पूँजीबजारमा ५ प्रतिशत र…