काठमाडौंको बल्खु चोकमा ढुंगामुढा र तोडफोड भएको छ । ढुंगामुढा पश्चात त्यहाँका कार्यलयहरु र केही संरचनामा क्षति पुगेको छ भने । सबै सटरहरु पनि बन्द गरिएका छन । कालिमाटीबाट बल्खु हुँदै तीनकुने आउन लागेको युवा संघको बाइक र्यालीमाथि बल्खुमा ढुंगा प्रहार भएपछि झडप भएको हो । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक…