काठमाडौं– चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको प्रतिवेदन सार्वजनिक गर्ने तयारीमा नेपाल राष्ट्र बैंक जुटेको छ ।
राष्ट्र बैंकको सञ्चालक समितिको बैठकमा मौद्रिक नीतिमाथि समीक्षा गरेर यसलाई सोमबार साँझसम्म पारित गर्ने बैंकले जनाएको छ । आज सम्भव नभए मौद्रिक नीति भोली सार्वजनिक हुनेछ
प्रतिक्रिया