बैंकिङ्ग समाचार, काठमाडौं । घोराही सिमेन्टको साधारण शेयर (आइपिओ) वैशाख १९ गते देखि बिक्री खुला हुने भएको छ। घोराही सिमेन्टले नेपाल धितोपत्र बोर्डबाट प्रिमियम मूल्यमा धितोपत्रको सार्वजनिक निष्कासन (आइपिओ) जारी गर्न स्वीकृति पाएको हो। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले मङ्गलबार वैशाखदेखि आवेदन दिन सकिने जनाएको। उनीहरूले प्रति शेयर चार…