बैंकिङ्ग समाचार, काठमाडौं । यस विकास बैंकले उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका ०२, भुरुङ तातोपानीमा मुस्ताङ्ग आउने जाने पर्यटकहरुलाई लक्षित गरि एटिएम सेवाको सुचारु गरेको छ । आज एक कार्यक्रमका बिच बैंकका संचालक दिपेन्द्र श्रेष्ठ र उक्त गाउँपालिका अध्यक्ष भरतकुमार पुनले संयूक्त रुपमा उक्त एटिएम सेवाको उद्घाटन गरेका छन् । यस एटिएम संचालनमा आए सँगै म्याग्दीकै…