ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बैंकिङ्ग समाचार, काठमाडौं ।ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने आज मंगलबार मंसिर १२ गते अन्तिम दिन रहेको छ । बैंकले गत आवको आर्जित मुनाफाबाट शेयरधनीलाई १ प्रतिशत बोनस शेयर कर सहित ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । मंसिर १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा…