सिद्धार्थ बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं –सिद्धार्थ बैंक लिमिटेडले २ लाख ४० हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले शेयरधनी निखिल गोयल पवित्र लाल चुकेको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो । बैंकले शेयरधनी निखिल गोयलको नाममा रहेको १ लाख ९७ हजार ४३९ कित्ता शेयर र पवित्र लाल चुकेको नाममा रहेको ४३ हजार १८६ कित्ता शेयर बिक्रीमा राखेको…