सिन्धुलीमा महिन्द्राको इलेक्ट्रिक थ्री–ह्विलर अटो ‘ट्रियो’को लोकप्रियता बढ्दै

बैंकिङ्ग समाचार, काठमाडौं ।महिन्द्रा एण्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी)का आधिकारिक विक्रेता अग्नि ग्रुपले इलेक्ट्रिक थ्री–ह्विलर अटो“ट्रियो” देशको विभिन्न ठाउँमा सार्वजनिक गरे लगतै छोटो समयमा नैे इलेक्ट्रिक अटोेलाई नेपाली बजारमा सफलता पूर्वक विव्रmी गर्दै आइरहेको छ । सिन्धुलीमा पनि स्थानियले ट्रेओलाई औधि रुचाएका छन् ।हालै मात्र कम्पनिले सिन्धुलीका स्थानिय ३ जना महिला र १३ जना पुरुषहरुलाई…