टेस्ला निर्माता एलन मस्कले ‘युनिभर्सिटी’ खोल्ने

काठमाडौं–अमेरिकी अर्बपति एलन मस्कले अमेरिकी राज्य टेक्ससको अस्टिनमा आफ्नै विश्वविद्यालय स्थापना गर्ने योजना बनाइरहेको बताइएको छ । अन्तराष्ट्रिय मिडियाहरुमा उल्लेख भएअनुसार ब्लुमबर्गको हालै सार्वजनिक भएको रिपोर्टमा एलन मस्कले खोल्ने युनिभर्सिटिको बारेमा प्रष्ट्याइएको छ । उक्त रिर्पोटका आधारमा उनी विद्यार्थीहरुका लागि विद्यालय खोल्न चाहिरहेको बताइएको छ । ब्लुमबर्गले अनुसन्धान गरेको कर फाइलिङका अनुसार मस्कले हाइस्कूल जाने…