काठमाडौं-चालू आथिक वर्षको सुरुवातदेखि सरकारी खाता उच्च चापमा थियो । सरकारी आम्दानीको प्रमुख स्रोत राजस्वमा उच्च चाप छ । गैह्र राजस्व (अनुदान ऋण) पनि निकै कम उठेको छ । यसरी लक्ष्यभन्दा निकै कम आम्दानी भएपछि चालू खर्च चलाउनै धौ परेको छ । गत आर्थिक वर्षदेख नै कर्मचारीको तलब र सामाजिक सुरक्षामा समेत कटौती गर्नुपर्ने हल्ला…