बैंकिङ्ग समाचार, काठमाडौं । महासंघका अनुसार आइतबार प्रति तोला १ लाख १६ हजार ९ सय रुपैयाँ थियो । सोमबार छापावाल सुन १ लाख १७ हजार ४ सय, मंगलबार १ लाख १७ हजार ७ सय, बुधबार र बिहीबार १ लाख १९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो थियो । रुस–युक्रेन, इजरायल हमासबिचको द्वन्द्वको प्रभावका कारण…