काठमाडौं– लगानीयोग्य रकम थुप्रिएपछि पुस महिनामा १८ वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन्। अधिक तरलता देखिएपछि बैंकहरूले ब्याजदर घटाएका हुन्। नेपाल राष्ट्र बैंककाे माैद्रिक नीति २०८०/८१ काे प्रथम त्रैमासिक समीक्षाले बैंक दरलाई ७.५ प्रतिशतबाट ७ प्रतिशत, नीतिगत दरलाई ६.५ प्रतिशतबाट ५.५ प्रतिशत र निक्षेप संकलन बोलकबोल दरलाई ४.५ प्रतिशतबाट घटाइ ३.० प्रतिशतमा झारेका कारण पनि बैंककाे…