सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा

बैंकिङ्ग समाचार, काठमाडौं ।सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले १ लाख ७८ हजार ८६५ कित्ता शेयर आज पुस ४ गते देखि बिक्री खुला गरेको हो । उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २२० रुपैयाँ तोकिएको छ। बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ । शेयर खरिद गर्न इच्छुक जो–कोहीले प्रतिस्पर्धात्मक मूल्य…