वाणिज्य बैंकमध्ये १० वटाको शेयरभाउ रु.२०० भन्दा तल, अरुको कति ?

बैंकिङ्ग समाचार, काठमाडौं । पछिल्लो समय वाणिज्य बैंकहरुको शेयरभाउ निकै तल आएको छ। हिजो मंगलबारको अन्तिम कारोबार मूल्यअनुसार नेप्सेमा सूचीकृत १९ वाणिज्य बैंकहरुमध्ये १० वटाको शेयरभाउ प्रतिकित्ता २०० रुपैयाँभन्दा तल रहेको छ। हिमालयन, एनएमबी, ग्लोबल आइएमई, प्राइम, माछापुच्छ्रे, लक्ष्मी सनराइज, नेपाल इन्भेस्टमेन्ट मेगा, सिजिटन्स, प्रभु र कुमारी बैंकको २०० रुपैयाँभन्दा तल शेयरभाउ रहेको छ ।…