बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चौथो दिन आज बुधबार साधार अंकको सुधार भएर बन्द भएको छ। आज नेप्से ३.३३ अंकले बढेर एक हजार ८ सय ४१ . ४ विन्दुमा बन्द भएको हो। आज कारोबार रकम भने घटेको छ। एक अर्ब १४ करोड १८ लाख १२ हजार रुपैयाँ बराबरको कारोबार भएको…