वर्तमान सरकार राष्ट्रघाती र बेइमान: अध्यक्ष ओली

बैंकिङ्ग समाचार, काठमाडौं । पुर्बप्रधन्मन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार राष्ट्रघाती र बेइमान भएको बताए । 'समृद्धिका लागि संकल्प यात्रा’ का क्रममा ८औं दिन बागलुङ बजारमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकार र सरकारमा बसेका दलप्रति आक्रोश पोखेका छन् । नेपालको चरम असफलतामा गैरजिम्मेवार सरकार र गठबन्धन भएको पनि ओलीको आरोप छ । ‘देशमा…