काठमाडौं– नेपाल पुनर्बीमा कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि दरखास्त आह्वान रेको छ। सीईओका लागि खुला प्रतियोगिताबाट दरखास्त दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीले बीमा ऐन, २०७९ बमोजिम न्यूनतम शैक्षिक योग्यता र अनुभव हासिल गरेका इच्छुक योग्य नेपालीले दरखास्त पेस गर्न सक्ने जनाएको हो । । इच्छुकले २१ दिनभित्र दरखास्त पेस गरेर शैक्षिक योग्यता,…