आजको सर्किट ब्रेकको श्रृंखलाले दिन खोजेको सन्देश के हो ?

स्टक एक्सचेन्जले धितोपत्रहरुको मूल्यमा हुन सक्ने अस्वाभाविक उतारचढावलाई नियन्त्रण गर्न कारोबार हुँदा सोही दिनको मूल्यमा हुन सक्ने घटबढको सीमा तोकेको हुन्छ । यस्ता उतारचढावलाई नियन्त्रण गर्न बनाइएको विधिलाई बजारको भाषामा सर्किट ब्रेकर भनिन्छ । बजारको स्थायित्व एवंम सुरक्षाका लागि स्टक एक्सचेन्जहरुले यस्तो व्यवस्था गरेका हुन्छन् ।सन सेक्युरिटिज प्रालिका कार्यकारी अध्यक्ष कृष्ण गिरी भन्छन, ‘पूँजीबजार पछिल्लो…