अमेरिकन चेम्बर अफ कमर्स नेपालको अध्यक्षमा श्रेष्ठ

काठमाडाैं- अमेरिकी लगानीमा नेपालमा सञ्चालित व्यवसायहरूका छाता संस्था अमेरिकन चेम्बर अफ कमर्स नेपाल (एमच्याम) को अध्यक्षमा निर्मलकाजी श्रेष्ठ निर्वाचित भएका छन्। संस्थापक अध्यक्ष अजितविक्रम शाहको दुई वर्षे कार्यकाल सकिएसँगै आइतबार सम्पन्न एमच्यामको वार्षिक साधारणसभाले मेटलाइफ, अमेरिकन लाइफ इन्स्युरेन्स कम्पनी नेपालका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो। सात सदस्यीय कार्यसमितिमा श्रेष्ठसहित…