सिटिजन लाइफद्धारा लाभांश वितरण गर्ने निर्णय, बोनश र नगद कति ?

बैंकिङ्ग समाचार, काठमाडौं ।सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले पाँच वर्षसम्म आर्जित मुनाफाबाट लाभांश बापत बोनस शेयर र कर प्रयोजनको लागि नगद दिने निर्णय गरेको छ । पुस १६ गते बसेको सञ्चालक समितिको बैठकबाट यस्तो निर्णय भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० सम्मको संचिती मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । कम्पनीले…