बैंकिङ्ग समाचार, काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले गत आवको नाफाबाट १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको मंसिर २५ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । छिमेक लघुवित्त वित्तीय संस्थाले शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र कर सहित १० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । उक्त…