काठमाडौं– आज देशभर सार्वजनिक बिदा रहेको छ । सरकारले शिवरात्री र नारी दिवसको अवसरमा बिदा दिएको हो ।बैंकहरुले भने सार्वजनिक बिदाका दिन समेत सेवा दिइरहेका छन् । आफ्ना ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै अधिकांश वाणिज्य बैंक र विकास बैंकहरुले बैैंकिङ्ग सेवा प्रदान गरिरहेका हुन् । सम्पूर्ण शाखा संचालन नगरेपनि केहि शाखा मार्फत बैंकहरुले बिदाका दिन समेत…