ज्योति विकास बैंकद्वारा स्वास्थ्य चौकीहरूलाई बेबी वार्मर प्रदान

काठमाडाैं- ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको हाम्रो विकास प्रवर्द्धन कोष मार्फत सुर्खेतस्थित जर्बुटा स्वास्थ्य चौकी र नुवाकोटस्थित खड्ग भञ्ज्याङ स्वास्थ्य चौकीलाई राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी वार्मर न्यानो नानी प्रदान गरेको छ। बैंकका प्रमुख ढकालको उपस्थितिमा कार्यक्रम आयोजना गरि बेबी वार्मर हस्तान्तरण गरिएको बैंकले जानकारी दिएको छ। नवजात शिशु र…