काठमाडौं,कारोबारमा आएको दोस्रो दिन मंगलबार पनि हिमालयन रिइन्स्योरेन्सको शेयरमा सकारात्मक सर्किट लागेको छ। आज यस कम्पनीको शेयर १० प्रतिशतले बढेर ३७४.१० रुपैयाँमा कारोबार भइरहेको छ । यस कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ३०९.२० रुपैयाँमा सुरु भएको थियो । हिमालयन रिइन्स्योरेन्सले अंकित मूल्य १०० रुपैयाँमा १०६ प्रिमियम मूल्य थपेर २०६ रुपैयाँमा आइपीओ बिक्री गरेको थियो। यो हिसाबले…