काठमाडौं,नेपाल बीमा प्राधिकरणले पुस २४ गते संचालन गरेको जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षामा २३१ जना उर्तिण भएको छन्। पुस २४ गते संचालन गरेको उक्त परीक्षामा २३१ जना उर्तिण भएका छन् । यससँगै हालसम्म ३ हजार ४८ जनाले अभिकर्ता इजाजतपत्र परीक्षा उत्तीर्ण गरेका छन् । प्राधिकरणले गत कात्तिकदेखि अभिकर्ता इजाजतपत्र वितरण गर्न अनलाइन माध्यमबाट परीक्षा सञ्चालन…