काठमाडौं – बैंक तथा वित्तीय संस्थाको विरुद्ध लामो समयदेखि विभिन्न आन्दोलनहरु हुदै आएका छन् । बैंक तथा वित्तीय संस्थाले पहिला व्यवसायीलाई दिएको टर्चरले नै यो अवस्था आएको नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्ष नरेश कटुवाल बताउँछन् । उनका अनुसार बैंकहरुले कोरोना आएसँगै भएको लकडाउनको समयमा व्यवसायीलाई चाहिनेभन्दा बढि तनाव दिए उक्त समयमा बैंकले ऋणीको नाम…