लघुबीमा मार्फत बीमा कम्पनीहरुद्वारा साढे १३ करोड रुपैयाँ बीमाशुल्क संकलन 

र्बैकिङ्ग समाचार, काठमाडौं ।  जीवन र निर्जिवन लघुबीमा कम्पनीहरुले आर्थिक बर्षको पहिलो महिनामा १३ करोड ८९ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । नेपाल बिमा प्राधिकरणको तथ्यांकअनुसार साउनमा जीवन तथा निर्जीवन बिमा कम्पनीले उक्त परिमाणबराबर लघु बिमा शुल्क आर्जन गरेका हुन्। नयाँ लघुबीमा कम्पनी संचालनमा आएपनि पुराना कम्पनीहरुले लघुबीमा गर्न पाउने व्यवस्थाका…