काठमाडौं – आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले विज्ञापनमार्फत दुईजना कर्मचारीको माग गरेको छ । कम्पनीले म्यानेजर र जुनियर अफिसर पदमा १ – १ जना कर्मचारी माग गरेको हो । बैंकले म्यानेजरमा आवेदन दिनका लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट सीए, एसीसीए, सीएफए गरेको हुनुपर्ने जनाएको छ। सम्बन्धित क्षेत्रमा कम्तिमा एक वर्षको कार्यानुभव भएको र १८ वर्ष पुरा…