एलआईसी नेपालले सार्वजनिक गर्यो नयाँ बोनसदर, बीमितले न्युनतम ४१ अधिकतम ६४ रुपैयाँसम्म पाउने

बैंकिङ्ग समाचार, काठमाडौं ।  एलआइसी नेपालले   आर्थिक वर्ष २०७८।०७९ को नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीको आव २०७८।७९ को आर्थिक स्थितिको लेखाजोखा र दायित्व मुल्यांकन सम्बन्धि बीमाङ्कीय प्रतिवेदन बीमा प्राधिकरणको भदौ ३ गतेको पत्राअनुसार स्वीकृत भएकोले कम्पनीको मुनाफामा सारिक हुने गरी जारी गरेका विभिन्न जीवन बीमालेखहरुमा बोनसदर सार्वजनिक गरेको छ ।  कम्पनीले सावाधिक,…