अधिक तरलता व्यवस्थापन गर्न आज थप २० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडाैं – नेपाल राष्ट्र बैंकले फेरि बैंकिङ प्रणालीबाट २० अर्ब रुपैँया तान्ने भएको छ । अधिक तरलता व्यवस्थापन गर्न बैंकले आज पुस ४ गते बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ तान्ने भएको हो । जसका लागि बैंकले आज दिउँसो २ बजे बोलकबोल गर्दैँछ। यो १४ दिने निक्षेप संकलन उपकरणको माघ १७ गते साँवा तथा ब्याज भुक्तानी…