काठमाडौं– कुमारी बैंकको ६ महिनामा खुद ब्याज आम्दानी ३५ प्रतिशतले बढेको छ । बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/ २०८१ को दोस्रो त्रैमासिक वित्तिय विवरणमा बढेको देखिएको हो । यस अवधिमा बैंकले साढे ८६ करोड खुद नाफा कमाएको छ। समिक्षा अवधिमा बैंकले ८६ करोड ७२ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको देखिन्छ…