गरिमा बिकास बैंकको खुद नाफा ५१ करोड २५ लाख

काठमाडौं– गरिमा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक अपरिष्कृत वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा बैंकले ५१ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे देखिन्छ । विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा २.०८ प्रतिशतले बढेको छ ।…