बैंकिङ प्रणालीमा बढ्यो शंकास्पद कारोबार

काठमाडौं – बैंकिङ प्रणालीमा भइरहेको शंकास्पद कारोबार बाहिर आउन थालेको पाइएको छ । नेपाल राष्ट्र बैंक अन्तर्गतको वित्तीय जानकारी इकाईले गत आर्थिक वर्ष २०७९\०८० को सम्पत्ति शुद्धीकरण सम्बन्धी अध्ययन प्रतिवेदनले शंकास्पद कारोबारका संख्या बढ्दै गइरहेको जनाएको हो । गत आर्थिक वर्ष बैंक तथा वित्तीय संस्था र गैह्र वित्तीय संस्थाहरुबाट ३६ अर्ब ३६ करोड बढीको सम्पत्ति…