बैंकिङ्ग क्षेत्रमा गैर-बैंकिङ्ग सम्पती बढ्ने जोखिम देखिएको छ । आर्थिक मन्दीको कारण बैंकिङ्ग क्षेत्रको निक्षेप तथा कर्जा प्रवाह र कर्जाको सावाँ व्याज असुलीमा समस्या देखिंदा बैंकिङ्ग क्षेत्रमा गैर–बैंकिङ्ग सम्पती बढ्दै गएको छ ।कर्जा लिएका उद्योगी व्यवसायी एवं ऋणीले तोकिएको समयमा कर्जाको सावाँ व्याज चुक्ता नर्गदा बैंक तथा फाईनान्स कम्पनीहरुले धितोमा रहेको त्यस्ता ऋणीहरुको सम्पती लिलाम…