काठमाडौं– पुस ११ गतेदेखि ‘फोर्स लिभ’ मा बसेका नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल बुधबार बोर्डमा हाजिर भएका छन । उनी ११ पुसदेखि १७ पुस सम्म बिदामा बसेका थिए । उनी आफ्नो कार्यकालको ३ दिनमात्रै बाँकी रहँदा (बुधबार पुस १८ गते) काममा फर्किएको नेपाल धितोपत्र बोर्डका सुचना अधिकारी तेज प्रसाद देवकोटाले बैंकिङ्ग समाचारलाई जानकारी दिए…