२०२४ को पहिलो भ्रमणमा नेपाल आउन पाउँदा अत्यन्तै हर्षित छुः एस जयशंकर

काठमाडौं– बिहिबार बिहान साढे ९ बजे उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका भारतका विदेशमन्त्री एस जयशंकरले २०२४ को पहिलो भ्रमणका रुपमा नेपाल आउन पाउँदा आफु अत्यन्तै हर्षित भएको बताएका छन । आफ्नो सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै आगामी दुई दिनसम्म चल्ने विविध कार्यक्रमका लागि आफु उत्साहित रहेको बताए । https://twitter.com/DrSJaishankar/status/1742770044374000018 बिहीबार नेपाल आएका उनले महत्त्वपूर्ण राजनीतिक…