काठमाडौं–नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूको आधारदर अनुसार लघुवित्त कम्पनीहरूले कर्जामा लिने ब्याजदर तोक्ने तयारी गरिरहेको छ । लघुवित्त वित्तीय संस्थाहरूका समस्या र समाधान प्रतिवेदनमा लघुवित्तहरूको ब्याजदर निर्धारणको विकल्पको रूपमा यस्तो प्रस्ताव अघि सरेको थियो । हाल लघुवित्त कम्पनीहरूले आफ्नो आधारदर गणना गर्नसक्ने अवस्था नरहेपछि यो विकल्पमा जान लागिएको राष्ट्र बैंकले जनाएको छ ।राष्ट्र बैंकले लघुवित्त…