बैंकिङ्ग समाचार, काठमाडौँ । खराब कर्जा बढेकै कारण विकास बैकहरु थप कमजोर बन्दै गएको देखिएको छ । अर्थतन्त्रमा देखिएको शिथिलतका कारण तत्काल बैंकहरुको खराब कर्जा उठ्न संभावना नरहेकोले पनि विकास बैंकहरु आगामी समय थप कमजोर हुन सक्ने र खराब कर्जा अझै बढ्न सक्ने देखिएको हो ।चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा विकास बैंकहरुले पाँच खर्ब…