अधिक तरलताः बजार अनियन्त्रित हुने खतरा

करिब ६ महिनाअघिसम्म पनि नेपाली बैंकिङ्ग प्रणालीमा तरलता (पैसा) को हाहाकार जस्तै थियो । बैंकहरूले साना साना कर्जा मागमा फाइलहरू पनि फिर्ता गर्ने गर्थे । सर्बसाधारणले बैंकमा राखेको निक्षेपको पनि सीमा तोकिएको थियो । अभावका हल्ला बढ्दै गएपछि सहकारीहरूबाट पनि अधिक रूपमा तरलता बाहिरियो । जसका कारण समग्र अर्थतन्त्र नै तरलता अभावको फसेको थियो ।पाँच…