सिटिजन बैंकको नयाँ सञ्चालकमा ईला शर्मा

सिटिजन बैंकको नयाँ सञ्चालकमा ईला शर्मा


काठमाडौं – सिटिजन बैंकले नयाँ सञ्चालकमा ईला शर्मालाई नियुक्त गरेको छ । बैंकको बैशाख २६ गते बसेको सञ्चालक समिति बैठकले नयाँ सञ्चालकमा शर्मालाई नियुक्त गरेको हो ।

साथै, बैंकको सोही सभाले सञ्चालक सीता कार्कीको राजिनामा पनि स्वीकृत गरेको छ ।