आइजिआई प्रुडेन्सियल इन्स्योरेन्समा रोजगारीको अवसर

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्समा रोजगारीको अवसर


काठमाडौं– आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले कर्मचारी माग गरेको छ । कम्पनीले मार्केटिङ डिपार्टमेन्टको लागि असिस्टेन्ट देखि म्यानेजर लेभलका कर्मचारी माग गरेको हो ।

उक्त पदका लागि शैक्षिक योग्यता बीमा, बैंकिङ, वित्तीय संस्था उद्योगमा ४ वर्षको अनुभव भएको हुनुपर्ने, कुनै पनि विषयमा न्यूनतम स्नातक तह डिग्री प्राथमिकता मास्टर डिग्री उर्तीण गरेको हुनुपर्नेछ ।

दरखास्त पेश गर्न चार दिन बाँकी रहेको छ । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले आवश्यक कागजात संकलन गरी चैत २१ गते भित्र आवेदन दिनुपर्नेछ ।